बायरन म्युनिखले हरायो बेनफिकालाई « Khabarhub

बायरन म्युनिखले हरायो बेनफिकालाई


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

म्युनिख – युरोपेली च्याम्पियन्स लिगको बुधबार भएको खेलमा जमाल मुसियालाको गरेको गोलमा बायरन म्युनिखले बेनफिकालाई १–० ले हराएको छ । ६ यार्डबाट हेरी केनले दिएको बललाई उनले गोलमा परिणत गरेका हुन् ।

खेलको पहिलो हाफमा नै वायरनमा केन र सर्जी नेबारीले गरेको प्रहार विपक्षी गोलरक्षकले बचाएका थिए ।

सिजनको युरोपेली च्याम्पियन्स लिगको पहिलो खेलमा वायरनले डाइनामो जाग्रेबलाई ९-२ ले हराएको थियो । त्यसपछि अस्टन भिल्ला र बार्सिलोनासँग हारको सामना गरेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ७ : २८ बजे

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन