ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य करोड नाघ्यो « Khabarhub

ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य करोड नाघ्यो


२२ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य नेपाली रुपैयाँमा एक करोड माथि पुगेको छ । आइतबार ९२ लाख १ हजार रुपैयाँ रहेको बिटक्वाइनको मूल्य बिहीबार १ करोड ७६ हजार माथि रहेको छ ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयसँगै बुधबार धेरै मूल्य रहेका अधिकांश मुख्य क्रिप्टोकरेन्सीको मूल्यमा व्यापक उछाल आएको देखिएको छ । मंगलबार ३ लाख २९ हजार रहेको इथरको मूल्य बुधबारदेखि बढेर आज ३ लाख ७९ हजार माथि पुगेको छ ।

त्यस्तै, मंगलबार १७२ अमेरिकी डलर रहको सोलोनाको मूल्य १८७ डलर र बिएनबीको ५९५ डलर पुगेको छ ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  १ : ०० बजे

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, ३६ वर्षीय शाही पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को