छठको तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा (तस्बिरहरू) « Khabarhub

छठको तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा (तस्बिरहरू)


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर तेस्रो दिनको छठ पर्व मनाइएको छ ।

चार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुले काठमाडौंको कमलपोखरी किनारमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा छठ पर्व सकिनेछ ।

यस्तै गुहेस्वरीमा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । कुपण्डोलस्थित बागमती नदी किनारामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ७ : ३१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि