फ्रेन्च कप : रेभेलविरुद्ध पिएसजीको ९ गोल « Khabarhub

फ्रेन्च कप : रेभेलविरुद्ध पिएसजीको ९ गोल


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च कप फुटबलमा पीएसजी अन्तिम ३२ मा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा रेभेललाई ९–० गोलले हराउँदै पीएसजी अर्को चरणमा पुगेको हो ।

पीएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । त्यस्तै, राण्डल कोलो मुआनीले २ गोल तथा मार्को असेन्सियो, गोन्कालो रामोसचेर एनडोउरले एक–एक गोल गरेका थिए । एक गोल भने रेभेलका म्याक्सेन्सले गरेको आत्मघातीबाट प्राप्त भएको थियो ।

 

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : २१ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण