उच्च अदालतका न्यायाधीशले लिए शपथ « Khabarhub

उच्च अदालतका न्यायाधीशले लिए शपथ


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन।

आज पाटन उच्च अदालतमा मुख्य न्यायाधीश नृपध्वज निरौलाले न्यायाधीशहरुलाई शपथ गराएका हुन ।

शपथ कार्यक्रममा कानुनमन्त्री धनराज गुरुङ, प्रधानन्यायाधीश  विश्वम्भरप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । पुस १८ गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेका थियो ।

जसमा जिल्ला अदालतमा कार्यरतमध्येबाट २६ जना, न्याय सेवाका कर्मचारीबाट चार जना र कानुन व्यवसायीबाट नौ जना चयन भएका थिए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  २ : १५ बजे

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश