गण्डकीमा गठबन्धनका उम्मेदवारले गराए उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

गण्डकीमा गठबन्धनका उम्मेदवारले गराए उम्मेदवारी दर्ता


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा गठबन्धन दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन।

गण्डकीबाट अन्य क्लष्टरमा कांग्रेसबाट किरणबाबु श्रेष्ठ, अपाङ्गता र अल्पसङ्ख्यकमा कांग्रेसका पदमबहादुर परियार र महिलामा माओवादीबाट मनरुपा शर्माले मनोनयन दर्ता गरेका हुन् ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  २ : २० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग