चाेरिएकाे सुनसहित चार जना पक्राउ « Khabarhub

चाेरिएकाे सुनसहित चार जना पक्राउ


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाेरिएकाे सुनसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भई लगनखेल बस्ने २० वर्षीय सन्देश नेपाली, पोखरा घर भई क्षेत्रपाटी बस्ने २६ वर्षीय अनीश पौडेल, नुवाकोट घर भई सोही ठाउँ बस्ने ४१ वर्षीय ज्ञान बहादुर विश्वकर्मा र काठमाडौं घर भई महाराजगन्ज बस्ने ३० वर्षीय राजकुमार विश्वकर्मा रहेका छन् ।

शुक्रबार दिउँसो ललितपुर महानगरपालिका-१२ मंगलबजार स्थित राम बहादुर नेपालीको घरमा कोही नभएको मौका पारी ढोका फोडेर प्रवेश गरी विभिन्न सुनका गर गहना समेत गरी अन्दाजी ४ तोला ८० लाल चोरी भएको थियो ।

उक्त घटना अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरी टोलीले आइतबार सन्देश नेपाली समेत चार जनालाई चोरी गरी लगेका गर गहना तथा नगद सहित पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ६ : ५६ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि