क्यानडाविरूद्ध नेपालले गुमायो छैटौं विकेट « Khabarhub

क्यानडाविरूद्ध नेपालले गुमायो छैटौं विकेट


२५ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालको छैटौं विकेट गएको छ ।

नेपालका आरिफ शेख ३८ रनमा आउट हुँदा नेपाल १७६/६ को अवस्थामा रहेको छ । ५० बल खेलेका आरिफले ४ चौका हान्दै ३८ रन बनाए ।

नेपालको पाँचौ विकेटका रुपमा कुशल मल्ल २० रनमा आउट भएका थिए । यसअघि ओपनर कुशल भुर्तेल ६२ रनमा आउट हुँदा भीम सार्की १७ रनमा आउट भएका थिए ।

ओपनर आसिफ शेख ८ र प्तान रोहितकुमार पौडेल पनि ८ रनमा पभेलिएन फर्किए । अहिले क्रिजमा पवन सर्राफ र आरिफ शेख रहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १२ : १५ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि