कप्तान रोहितले लिए क्यानडाको तेस्रो विकेट « Khabarhub

कप्तान रोहितले लिए क्यानडाको तेस्रो विकेट


२५ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालसँगको पहिलो एक दिवसीय क्रिकेट खेलिरहेको क्यानडाले तेस्रो विकेट गुमाएको छ ।

जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिए ।

उनले क्यानडाको पर्गत सिंहको विकेट लिए । सिंहले नेपालविरुद्ध ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।

यसअघि सोमपाल कामी र रिजन ढकालले एक एक विकेट लिएका थिए । अहिले क्यानडाले २१ ओभरमा तीन विकेट गुमाएर १ सय २२ रन बनाएको छ ।

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  २ : ५७ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि