कप्तान रोहितले लिए क्यानडाको पाँचौ विकेट « Khabarhub

कप्तान रोहितले लिए क्यानडाको पाँचौ विकेट


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालसँगको पहिलो एक दिवसीय क्रिकेट खेलिरहेको क्यानडाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले पाँचौ विकेट लिएका छन् । उनले सिरेस माेभालाई १ रनमा आउट गरे ।

यसअघि कुशल मल्लले चौथो विकेट लिएका थिए । उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड आउट गरेका थिए ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडा ३८ ओभर खेल्दै पाँच विकेट गुमाएर १९२ रनमा खेलिरहेको छ । क्यानडाका निकोलस कीर्तन ६२ रनमा नटआउट छन् ।

यसअघि नेपालका सोमपाल कामी र रिजन ढकालले एक–एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : ०४ बजे

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई