पवन सर्राफले दिलाए नेपाललाई ठूलो सफलता, निकोलस कीर्तन ६८ रनमा आउट « Khabarhub

पवन सर्राफले दिलाए नेपाललाई ठूलो सफलता, निकोलस कीर्तन ६८ रनमा आउट


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालसँगको पहिलो एक दिवसीय क्रिकेट खेलिरहेको क्यानडाविरुद्ध नेपालका पवन सर्राफले ठूलो सफलता दिलाएका छन् ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडालाई जिततर्फ उन्मूख गराउन मुख्य भूमिका खेलेका ब्याट्सम्यान निकोलस कीर्तनलाई उनले ६८ रनमा आउट गरे ।

यसअघि नेपालका कप्तान रोहित शर्माले सिरेस मोभालाई १ रनमा आउट गरे ।

कुशल मल्लले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड आउट गरेका थिए । यसअघि नेपालका सोमपाल कामी र रिजन ढकालले एक–एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : १५ बजे

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

कास्की– कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रुपमा ग्लोबल पोजिसनिङ

एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी

बलिउडको चमकधमकभित्र अपराधको जालो

बलिउडको चमकधमक, करोडौँको स्टारडम, फ्यानको क्रेज र रेड कार्पेटको ग्ल्यामर

बाँकेमा विद्युत महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान

बाँके– नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा