प्रदेशको सरकार बनाउन गाह्रो छ, अहिले कोशीबाट समर्थन फिर्ता हुँदैन : राजेन्द्र राई « Khabarhub

प्रदेशको सरकार बनाउन गाह्रो छ, अहिले कोशीबाट समर्थन फिर्ता हुँदैन : राजेन्द्र राई


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशबाट एकीकृत समाजवादीले तत्काल फिर्ता नलिने बताएको छ ।

समाजवादीले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने बताएको छ ।

संसदीय दलका नेता राजेन्द्र कुमार राईले सरकारमा अस्थिरता भएकाले कुनै पनि काम अघि नबढ्ने भन्दै अहिले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने बताए

उनले खबरहबलाई भने, ‘सरकारलाई दिएको समर्थन तत्काल फिर्ता हुँदैन । सत्ताको लागि उथलपुथल, सबै लथालिङ्ग भयो , प्रदेशको सरकार बनाउन गाह्रो छ । सरकार अस्थिर भएकाले काम पनि बढ्दैन, बजेट नै राम्रोसँग अगाडी बढ्दैन ।’

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : ०५ बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो