ओलम्पिकमा २७ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा | Khabarhub Khabarhub

ओलम्पिकमा २७ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस ओलम्पिकमा अमेरिकाले अग्रतालाई कायमै राखेको छ । अहिलेसम्म २७ स्वर्ण जितेको अमेरिका शीर्ष स्थानमा छ ।

अमेरिकालाई पछ्याइरहेको चीन २५ स्वर्णसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको अमेरिकाले ३५ रजत, ३२२ कास्यसहित ९४ वटा पदक जितेको छ भने चीनले २३ रजत, १७ कास्यसहित ६५ पदक उचालेको छ ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले अहिलेसम्म १८ स्वर्ण पाएको छ भने तेस्रो स्थानको आयोजक फ्रान्सले १३ स्वर्ण जितेको छ ।

तेस्रो स्थानको अस्ट्रेलियाले १२ रजत र ११ कास्यसहित ४१ पदक उचालेको छ । फ्रान्सले १७ रजत र २१ कास्यसहित ५१ पदक उचाल्दा युकेले १७ रजत र २० कास्यसहित ४९ पदक पाएको छ ।

चौथो स्थानमा रहेका यूके, दक्षिण कोरिया र जापानले समान १२–१२ स्वर्ण जितेका छन् ।

पेरिस ओलम्पिकमा दुई सय बढी देशका खेलाडीले ३२ विधामा ३२९ पदकका जारी प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ६ : २६ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई