मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर हुँदा पर्यटनमन्त्री पाण्डे बढुवा « Khabarhub

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर हुँदा पर्यटनमन्त्री पाण्डे बढुवा


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्को वरीयताक्रम हेरेफेर भएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले गत असार ३१ गते गठन भएको मन्त्रिपरिषद्को मर्यादाक्रम बिहीबार हेरफेर गरेका हुन् ।

हेरफेर भएको वरीयाताक्रम अनुसार पर्यटनमन्त्री बद्री पाण्डे १४ औं नम्बरमा पुगेका छन् ।

यसअघि उनको वरीयताक्रम १६ औँ नम्बरमा थियो । यसअघि १४ नम्बरमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल १६औं नम्बरको वरीयताक्रममा झरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  २ : ४३ बजे

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका