सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिबाट पारित | Khabarhub Khabarhub

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिबाट पारित


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ ।

समितिको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।

समितिमा विधेयकका केही बुँदामा सहमति जुट्न नसकेपछि कार्यदल बनाइएको थियो । सो कार्यदलले जुटाएको सहमतिसहित विधेयक समितिबाट पारित भएको हो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ३ : १४ बजे

मधेस केन्द्रित दलहरू वर्तमान संविधानको विपक्षमा छैनन् : प्रदीप ज्ञवाली

जनकपुरधाम– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मधेस केन्द्रित दलहरू वर्तमान संविधानको

फिजीका विद्रोही नेता स्पेइटलाई जेल सजाय माफी

सुभा– फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी

मुगुमा असोज ७ देखि सुपथ मूल्य पसल सञ्चालन हुने

मुगु– नेपालीहरूको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ

भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल

काठमाडौं– भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन

के कांग्रेस–एमालेले गर्न सक्लान् संविधान संशोधन ?

काठमाडौं– संविधान जारी भएको ९ वर्ष पूरा भएको छ ।