एभरेष्ट महिला फ्रेन्चाइज लिगको लागि टोली घोषणा | Khabarhub Khabarhub

एभरेष्ट महिला फ्रेन्चाइज लिगको लागि टोली घोषणा


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिगको पहिलो सिजनका लागि ६ सहभागी टोलीहरूको घोषणा गरिएको छ । 

आयोजक इन्फिनिटी ड्रीम्स प्रालिले बिहीबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रतिस्पर्धी ६ टोली र प्रवद्र्धकहरुको घोषणा गरिएको हो । जसअनुसार लिगको पहिलो सिजनमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेश, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले खेल्नेछन् ।

हरेक टोलीले १४ खेलाडीमा‌ ९ नेपाली र ३ विदेशी राख्न पाउने इन्फिनिटी ड्रिम्सले जनाएको छ । नेपाली‌ खेलाडीको‌ ड्राफ्ट सूचीप्रतियोगिताको मिति केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

 यसअघि एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिग आयोजना गर्न नेपाल भलिबल संघइन्फिनिटी ड्रिम्स प्रालिबीच सम्झौता भएको थियो । 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ४ : ४८ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको