भगवती हाइड्रोले १४ प्रतिशत बोनस दिने  « Khabarhub

भगवती हाइड्रोले १४ प्रतिशत बोनस दिने 


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भगवती हाइड्रोपावरले १४ प्रतिशत लाभांश (बोनस) दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट चुक्ता पुँजीको १०.७३६८ प्रतिशत अर्थात् ६ करोड १४ लाख २१ हजार ६८४ रुपैयाँ कर सहित नगद बोनस दिने भएको छ ।

कम्पनीका सचिव अर्जुन बहादुर खवासका अनुसार गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत अर्थात् २ करोड २८ लाख ८२ हजार ६०० रुपैयाँ बराबरको शेयर बोनस दिने भएको छ ।

उक्त बोनस कम्पनीको आगामी साउन १६ गते बस्ने साधारण सभाले पारित गरेपछि शेयर धनीलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

सभा आगामी साउन १६ गते नयाँ बानेश्वर काठमाडौंमा बस्ने भएको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ११ : १२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने