समाचार

थप २० मिटर छोड्नुपर्ने फैसलाले खैलबैला, स्थानीय आन्दोलित (तस्बिरहरू)

By खबरहब

September 08, 2024

सर्वोच्च अदालतले काठमाडौं उपत्यकामा नदीको मापदण्ड २० मिटर बढाउने निर्णय गरेपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् ।

सर्वोच्च अदालतले नदीको मापदण्ड २० मिटरले बढाएपछि स्थानीयले विरोध जनाएका छन् ।

सर्वोच्च अदालतले काठमाडौं सहरको २० मिटरभित्र कुनै पनि संरचना निर्माण गर्न नपाउने गरी मापन नगर्न आदेश दिएपछि गोकर्णेश्वर नगरपालिकाका स्थानीयले विरोध प्रदर्शन गरेका हुन्

उनीहरूले सर्वोच्च अदालत न्यायिक नभएको भन्दै जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका छन् ।

यसअघि नदी किनारको २० मिटर मात्रै छाड्नुपर्ने नियम छ । सर्वोच्चको आदेशलाई कार्यान्वयनमा लैजान काठमाडौं महानगरपालिकाले सूचना नै निकालिसकेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी