प्रधानमन्त्री ओली आज झापा जाँदै, बिजनेस टावरको उद्घाटन गर्ने « Khabarhub

प्रधानमन्त्री ओली आज झापा जाँदै, बिजनेस टावरको उद्घाटन गर्ने


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन् । झापाको दमकमा निर्माण भएको १८ तले बिजनेस टावरको उद्घाटनका लागि प्रधानमन्त्री झापा जान लागेका हुन् ।

उक्त टावरको ५ वर्षअघि तत्कालीन प्रधानमन्त्री ओलीले नै  शिलान्यास गरेका थिए ।

चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले २ अर्ब रुपैयाँको लागतमा निर्माण भएको हो ।

एक वर्षअघि नै निर्माण सकिएको टावरको आज उद्घाटन भएपछि व्यावसायिक रूपमा सञ्चालनमा आउने जनाइएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ९ : ४८ बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म