फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्- सिरियामा बर्बर राज्य पतन भयो  « Khabarhub

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्- सिरियामा बर्बर राज्य पतन भयो 


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले विपक्षी सेनाले अल असदलाई सत्ताबाट हटाए पछि सिरियाली जनताको साहस र धैर्यको प्रशंसा गरेका छन् ।

‘सिरियामा बर्बर राज्य पतन भएको छ। म सिरियाली जनतालाई बधाई अर्पण गर्दछु, उनीहरूको साहस र धैर्यतालाई अनिश्चितताको यस घडीमा, म उनीहरूलाई शान्ति, स्वतन्त्रता र एकताको कामना गर्दछु, म्याक्रोनले एक्स पोस्टमा भने, ‘फ्रान्स मध्यपूर्वमा सबैको सुरक्षाको लागि प्रतिबद्ध रहनेछ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : २५ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ