जर्जियाको बजारमा गोली चल्दा ४ जनाको मृत्यु, १ जना घाइते « Khabarhub

जर्जियाको बजारमा गोली चल्दा ४ जनाको मृत्यु, १ जना घाइते


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

मस्को – जर्जियाको दक्षिणपूर्वी शहर रुस्ताभीको बजारमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

आन्तरिक मामिला मन्त्रालयले शुक्रबार जनाए अनुसार गोली चलाउने व्यक्तिलाई पक्राउ गरिएको छ । गोली चलाउने व्यक्तिले आफ्ना आफन्तहरूसँग बजारमा काम गर्ने गरेको र उनीहरूबीच झगडा भएको बुझिएको छ ।

मृतक, गोली हान्ने व्यक्तिका काका रहेको र घाइते, काकाको छोरा रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा घटनास्थलमा रहेका ट्याक्सी चालक रहेको बताइएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : ५६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी