प्रा.डा दिव्यश्वरी मल्लको निधन  « Khabarhub

प्रा.डा दिव्यश्वरी मल्लको निधन 


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


41.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्रा.डा दिव्यश्वरी मल्लको निधन भएको छ। 

डा। मल्लको शनिबार बिहान निधन भएको हो । ९० वर्षीया डा मल्ल केही दिनयता बिरामी थिइन् । उनको शनिबार बिहान ८ बजेर ४० मिनेट जाँदा निधन भएको डा. योगेन्द्र शाक्यले जानकारी दिए ।

डाक्टर मल्ल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पूर्व निर्देशक हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १२ : ४५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को

निर्वाचनको वातावरणका निर्माणका लागि संसद् पुनर्स्थापनाको मुद्दा टुङ्गोमा पुर्‍याउन आग्रह

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले फागुन २१ गतेको

एक्सन फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक

काठमाडौं – रोशन दासको निर्देशनमा बनेको फिल्म एक्सन प्रधान फिल्म