सेतो मच्छिन्द्रनाथ जात्राको तयारी (तस्बिरहरू)   « Khabarhub

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी (तस्बिरहरू)  


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेतो मछिन्द्रनाथको रथ बनाउन सुरु गरिएको छ । काठमाडौँको तीन धारा पाठशाला अगाडि रथ बनाउन सुरु गरिएको हो ।

वैशाख ४ गते सुरु हुने यात्राका लागि सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को रथ यात्रा का लागि तयारी स्वरूप रथ निर्माण थालिएको हो ।

केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक,  बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारका पाठशालामा ल्याएर रथमा विराजमान गराइ रथयात्रा सुरु हुने गर्छ ।

जात्राको पहिलो दिन जमल देखि असन, दोस्रो दिन असन देखि हनुमान ढोका र तेस्रो दिन लगनसम्म पुर्‍याइन्छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।

 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १२ : ४८ बजे

ब्लकबस्टर ट्रान्सफर : एन्जो फर्नान्डेज चेल्सीबाट म्यानचेस्टर सिटीमा

काठमाडाैँ- म्यानचेस्टर सिटीले ट्रान्सफर विन्डो बन्द हुनुअघि अन्तिम समयमा ठूलो

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

काठमाडौँ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६