इमेलबाट ह्वाट्सएप यसरी लगइन गर्नुहोस्  | Khabarhub Khabarhub

इमेलबाट ह्वाट्सएप यसरी लगइन गर्नुहोस् 


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  व्हाट्सएपले अब एक नयाँ सुविधा प्रदान गर्दछ । अब ह्वाट्सएपले ह्वाट्सएप अकाउन्टमा इमेल ठेगाना पनि जोड्ने सुविधा प्रदान गरेको छ । यो फिचरले प्रयोगकर्ताले एसएमएसबाट ओटिपी भेरिफिकेसन कोड प्राप्त गर्न असमर्थ हुने अवस्थामा इमेलबाटै त्यस्तो कोड प्राप्त गर्न सहजता प्रदान गर्दछ । यो सुविधा आइफोन प्रयोगकर्तालाई उपलब्ध भैसकेको छ भने एन्ड्रोइडमा पछिल्लो बेटा भर्सनमा उपलब्ध छ ।
यसको लागि गुगल प्ले स्टोरमा गएर ह्वाट्सएप बेटामा जोडिनु पर्ने छ ।

 ह्वाट्सएप अकाउन्टसँग आफ्नो इमेल यसरी जोड्नुहोस् ?

सबै भन्दा पहिला आफ्नो डिभाइसमा ह्वाट्सएप एप्लिकेसन खाेलि दायाँ भागको माथिपट्टि छेउमा रहेको तीन वटा थोप्लावाला मेन्यूमा ट्याप गरेर सेटिङमा जाने । त्यसपछि अकाउण्टस् अप्सन छानि इमेल एड्रेस अप्सन छान्ने र त्यहाँ ह्वाट्सएपसँग जोड्न चाहेको आफ्नो इमेल एड्रेस हाल्ने त्यसाे गरेपछि साेहि इमेलमा  ओटिपी आउछ । उक्छ ओटिपीलाई सुरक्षित राख्ने वा अरूलाई सेयर नगरी ह्वाट्सएपमा दिइएको सम्बन्धित ठाउँमा हालेर भेरिफाइ गरेपछि इमेल ठेगाना ह्वाट्सएप अकाउन्टसँग जोडिनेछ ।

साभार : अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ४ : ३५ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले