एस्ट्राजेनेकाले विश्वभरबाट कोरोनाविरुद्धको खोप फिर्ता लाने « Khabarhub

एस्ट्राजेनेकाले विश्वभरबाट कोरोनाविरुद्धको खोप फिर्ता लाने


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एस्ट्राजेनेका कम्पनीले विश्वभर रहेका कोरोनाविरुद्धको खोप फिर्ता लैजाने निर्णय गरेको छ। कम्पनीले विश्वभर रहेका कोरोनाविरुद्धको खोप फिर्ता लैजाने व्यापारिक निर्णय गरेको हो।

कोरोनाको नयाँ प्रजातिविरुद्धको नयाँ खोपहरु बजारमा आएपछि आफ्नो कम्पनीको खोपको माग कम भएको भन्दै सबै खोप फिर्ता लैजाने निर्णय गरेको कम्पनीले जनाएको छ।

केही दिनअघि एस्ट्राजेनेकाले बेलायतको अदालतमा कोरोनाखोपबाट केही मानिसमा असामान्य नकारात्मक असर देखिएको स्वीकार गरेको थियो।

यो खोपलगाएका केही मानिसले कम्पनीविरुद्ध मुद्धा दायर गरेका छन्। उनीहरुले एस्ट्राजेनेकाको खोप लगाएकै कारण आफन्त गुमाएको भन्दै मुद दायर गरेका हुन्।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ८ : ०९ बजे

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलबाट सुझाव माग 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का

स्थानीय निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय र प्रदेशसभा

इलाम- २ मा एमालेको गढ भत्काउने दाउमा कांग्रेस

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलामलाई यस पटक विशेष चासोसाथ

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन