रातो मच्छिन्द्रनाथलाई गराइयो रथारोहण (तस्बिरहरू) « Khabarhub

रातो मच्छिन्द्रनाथलाई गराइयो रथारोहण (तस्बिरहरू)


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

ललितपुर- वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार साँझ रथारोहण गरिएको छ ।
पाटनको मछिन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा रथारोहण गरिएको हो । आगामी वैशाख २९ गते रथ तनी जात्रा मनाउने साइत रहेको छ ।
तस्बिरहरू : चिरायु शाक्य/खबरहब र फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ८ : १२ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी