मोदीको शपथ : रजनीकान्त, अनुपम खेरदेखि अनिल कपुरसम्म दिल्ली पुगे « Khabarhub

मोदीको शपथ : रजनीकान्त, अनुपम खेरदेखि अनिल कपुरसम्म दिल्ली पुगे


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.6k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा बलिउडदेखि दक्षिण भारतीय स्टार कलाकारहरू दिल्ली पुगेका छन् ।

मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बन्नै लाग्दा भारतीय जनता पार्टीमा उत्साहको माहोल छ । अर्कातिर उनलाई समर्थन गर्ने फिल्मी कलाकार पनि धमाधम दिल्ली पुग्दै छन् ।

दिल्लीमा आयोजित शपथ ग्रहण समारोहमा फिल्मी स्टारहरू भाग लिइरहेका छन् । कैलाश खेरदेखि अनिल कपूर र अजय देवगनले मोदीलाई बधाई दिइसकेका छन् ।

मोदी जवाहरलाल नेहरूपछि तेस्रो पटक प्रधानमन्त्री हुने दोस्रो व्यक्ति हुन् । अहिले दिल्लीमा शपथ ग्रहण समारोह आयोजना हुन लागेको छ ।

यस समारोहमा भाग लिन भाजपा सांसदसमेत रहेकी कंगना रनौत, अनुपम खेर, रजनीकान्त र अनिल कपुर दिल्लीमा छन् । अन्य कलाकार पनि अहिले धमाधम शपथ ग्रहणस्थलमा जम्मा भइरहेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ६ : ५९ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड