पाकिस्तानविरूद्ध टिक्न सकेनन् विराट र रोहित | Khabarhub Khabarhub

पाकिस्तानविरूद्ध टिक्न सकेनन् विराट र रोहित


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टी२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त अहिले न्यूयोर्कमा जारी छ।

न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम भइरहेको खेलमा भारतले ओपनिङमा उत्रिएका दुवै स्टार क्रिकेटर गुमाएको छ ।

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले बलिङ गर्ने निर्णयसँगै भारत ब्याटिङमा उत्रिएको थियो ।

तर भारतले पावरप्लेको तेस्रो ओभरसम्म रोहित शर्मा र विराट कोहलीलाई गुमाइसकेको छ ।

कोहली केबल ४ रनमा आउट हुँदा रोहितले पनि १३ रन मात्रै जोड्न सके ।

त्यसपछि भित्रिएका अक्षर पटेल पनि फ्लप सावित भए । उनी पनि १८ बलमा २० रन बनाएर बाहिरिए । सूर्यकुमार यादव पनि ८ बलमा ७ रन बनाएर  बाहिरिए ।

भारतले ताजा अवस्थामा ९ ओभर खेल्दै ३ विकेटको क्षतिमा ६२ रन बनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  १० : २७ बजे

पाँचथर बहुमुखी क्याम्पसको अध्यक्षमा शुभराज थापा निर्वाचित

काठमाडौं । पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा नेपाली कांग्रेसका

भिजिट भिसामा कडाइ, पाँच सय बढी विमानस्थलबाट फिर्ता

काठमाडौं – पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न

कङ्कालिनी भगवती मन्दिरभित्रै वैवाहिक धर्मशाला

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कङ्कालिनी भगवती मन्दिर

मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आँकलन

झापा – कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी

हत्या आरोपमा तीन पक्राउ

बैतडी – पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको