पाकिस्तानविरूद्ध टिक्न सकेनन् विराट र रोहित | Khabarhub Khabarhub

पाकिस्तानविरूद्ध टिक्न सकेनन् विराट र रोहित


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टी२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त अहिले न्यूयोर्कमा जारी छ।

न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम भइरहेको खेलमा भारतले ओपनिङमा उत्रिएका दुवै स्टार क्रिकेटर गुमाएको छ ।

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले बलिङ गर्ने निर्णयसँगै भारत ब्याटिङमा उत्रिएको थियो ।

तर भारतले पावरप्लेको तेस्रो ओभरसम्म रोहित शर्मा र विराट कोहलीलाई गुमाइसकेको छ ।

कोहली केबल ४ रनमा आउट हुँदा रोहितले पनि १३ रन मात्रै जोड्न सके ।

त्यसपछि भित्रिएका अक्षर पटेल पनि फ्लप सावित भए । उनी पनि १८ बलमा २० रन बनाएर बाहिरिए । सूर्यकुमार यादव पनि ८ बलमा ७ रन बनाएर  बाहिरिए ।

भारतले ताजा अवस्थामा ९ ओभर खेल्दै ३ विकेटको क्षतिमा ६२ रन बनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  १० : २७ बजे

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा