‌ओलीलाई सन्चो नभएपछि सर्‍यो एमाले सचिवालय बैठक « Khabarhub

‌ओलीलाई सन्चो नभएपछि सर्‍यो एमाले सचिवालय बैठक


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई सन्चो नभएपछि सोमबार बस्ने भनिएको नेकपा एमाले सचिवालय बैठक स्थगित भएको छ ।

ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार दिउँसो दिउँसो १ बजेका लागि पार्टी मूख्यालय च्यासलमा डाकिएको बैठक मंगलबार बिहानसम्मलाई स्थगितभएको हो ।

आज प्रतिनिधि सभा बैठक रहेको तथा आवश्यक तयारी नपुगेका कारण बैठक स्थगित भएको एमालेका एक नेताले बताए ।
तर अध्यक्ष ओलीले सन्चो नभएको खबर पठाएपछी बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित भएको हो ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी थियो ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १ : ५६ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको