काठमाडौं महानगर अगाडिको सडक भासियो (तस्बिरहरू) « Khabarhub

काठमाडौं महानगर अगाडिको सडक भासियो (तस्बिरहरू)


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — काठमाडौंको कमलादीमा सडक भासिएको छ । काठमाडौं महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको हो।

सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । टुकुचा खोलामाथि रहेको यो सडक हिजो साझ ६ बजे देखि सडक भासिन सुरु भएको थियो  । 

हिजो रातिदेखि सो सडकमा आवतजावत बन्द भएको थियो ।

 

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १० : ३४ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री