अछाममा टिप्पर दुर्घटना, पाँच जना घाइते « Khabarhub

अछाममा टिप्पर दुर्घटना, पाँच जना घाइते


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

अछाम । अछाममा टिप्पर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

मंगलसैन नगरपालिका–१४ कालागाउँमा टिप्पर दुर्घटना भएको प्रहरीले जनाएको छ। उत्तीसको काठ बोकेर नेपालगञ्ज जाँदै गरेको ना६ख ८३१९ नम्बरको टिप्पर कच्ची सडक भाँसिएर दुर्घटना भएको हो।

दुर्घटनामा परेर टिप्परमा सवार चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल अछाम पठाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ८ : ३९ बजे

चिकित्सक संघको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं– उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यसमितिको निर्वाचन

भौतिक पूर्वाधार पुनः निर्माण कोषमा १३ करोड ३५ लाख रुपैयाँ सङ्कलन

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा

सुमो दुर्घटना : मृतक छ जनामध्ये पाँच जनाको सनाखत

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा

पोखरामा देखिएको लामपुच्छ्रे रानीचरी (तस्बिरहरू)

काठमाडौं– पोखराको स्तुपा आसपास देखिएको लामपुच्छ्रे रानीचरी । यो नेपालमा

झापामा हात्तीबाट बाली जोगाउन गस्ती टोली परिचालन

बनियानी– झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई एक करोड ३७ लाख