बाराही हाइड्रोले हकप्रद शेयर जारी गर्ने  « Khabarhub

बाराही हाइड्रोले हकप्रद शेयर जारी गर्ने 


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले ९औँ साधारणसभाले पारित गरेपछि हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ । 

कम्पनको साधारणसभा असोज १८ गते काठमाडौंको कलकींमा बस्दै छ । 

सभाको हकप्रद सहित २०८०–०८१ को वार्षिक प्रतिवदेन छलफल, वासलात, नाफा–नोक्सान हिसाब छलफल र लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमीक निर्धारण समेत प्रस्ताव रहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ११ : १७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी