प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने, बोनस कति ?  | Khabarhub Khabarhub

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने, बोनस कति ? 


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चुक्ता पुँजीको ७ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोन शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत बोनस दिने भएको छ ।

उक्त बोनस दिएपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ५ करोड ६३ लाख ९२ हजार बराबरको हुनेछ । त्यसको लागि कम्पनीले असोज २३ गते साधारणसभा गर्ने भएको छ ।

सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको ३ लाख ७५ हजार रुपैयाँ अनुमोदन गर्ने, नाफा नोक्सानको हिसाब, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १ : २२ बजे

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग आजबाट, ३ सय खेलाडी सहभागी हुने

काठमाडौं– बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको दोस्रो संस्करण शुक्रबारदेखि सुरू

 समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत

महोत्तरी– चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका

साताको शेयर बजार : धान खाने मुसो, चोट पाउने भ्यागुतो !

काठमाडौं – नेपालमा एउटा प्रख्यात उखान छ; ‘धान खाने मुसो,

नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

कञ्चनपुर– जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माण

वीरगञ्जबाट धान चामल आयात बढ्यो

वीरगञ्ज– चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धान चामलको आयात