प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने, बोनस कति ?  « Khabarhub

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने, बोनस कति ? 


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चुक्ता पुँजीको ७ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोन शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत बोनस दिने भएको छ ।

उक्त बोनस दिएपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ५ करोड ६३ लाख ९२ हजार बराबरको हुनेछ । त्यसको लागि कम्पनीले असोज २३ गते साधारणसभा गर्ने भएको छ ।

सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको ३ लाख ७५ हजार रुपैयाँ अनुमोदन गर्ने, नाफा नोक्सानको हिसाब, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १ : २२ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर