ललितपुरमा विद्यार्थी बोकेको माइक्रोमाथि बजारियो पोल « Khabarhub

ललितपुरमा विद्यार्थी बोकेको माइक्रोमाथि बजारियो पोल


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरको जावलाखेलस्थित नेपाल टेलिकम पछाडिको बाटोमा गुडिरहेको माइक्रोबसमाथि बिजुलीको पोल ढलेर बजारिएको छ ।

सोमबार अपरान्ह सवा ४ बजे सानेपास्थित फिनिक्स स्कुलका विद्यार्थी बोकेको बा २ ख २८५० नम्बरको गुडिरहेको माइक्रो बसलाई बिजुलीको पोल ढलेर किचेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पोल ढलेर माइक्रवमा केही क्षति भएको छ । तर विद्यार्थीहरू सबै सुरक्षित छन्। प्रहरीका अनुसार माइक्रोमा १८ जना विद्यार्थी  थिए।

बिजुलीको पोलले माइक्रो क्षतिग्रस्त भएपछि विद्यार्थीहरूलाई अर्को गाडी बोलाएर घर घर पुर्‍याइएको छ। ढलेको पोल सडकबाट हटाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ७ : ३३ बजे

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय