बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी « Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी छ । यसअघि सिंहदरबारमा बस्दै आएको मन्त्रिपरिषद् बैठक सोमबार बालुवाटारमा बसेको हो।

आजको यो बैठक नियमित हो । साँझ ६ बजे बोलाइएको बैठक सत्ता गठबन्धनको बैठकका कारण करिब दुई घण्टा ढिलो गरि सुरु भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ८ : २२ बजे

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री