दशैँ–तिहार मनाएर काठमाडौं फर्किनेहरूको भीड (तस्बिरहरू) « Khabarhub

दशैँ–तिहार मनाएर काठमाडौं फर्किनेहरूको भीड (तस्बिरहरू)


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादशैँ, तिहार र छठ मनाएर कर्म थलो काठमाडौं फर्किनेहरुको भीड बढेको छ । दशैँ, तिहार र छठ सकिएसँगै मानिसहरू सङ्घीय राजधानी काठमाडौं फर्किएका छन् 

काठमाडौं फर्किनेको चापले कलंकी, थानकोट, भक्तपुरका नाकामा भीड देखिन थालको छ ।

नेपाल ट्राफिक प्रहरीका अनुसार  चाड पर्व मनाउन काठमाडौँबाट बाहिर गएकाहरू लगभग ९० प्रतिशत काठमाडौं भित्रिएका छन् ।

यस  वर्ष बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिलेको वर्षको तुलनामा कम मान्छेले काठमाडौं उपत्यका छाडेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ११ : ०८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि