गाजामा इजरायली आक्रमण जारी | Khabarhub Khabarhub

गाजामा इजरायली आक्रमण जारी


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– दक्षिणी गाजाको खान युनिसमा भएको इजरायली आक्रमणमा नौ जनाको ज्यान गएको छ । फदाह अल सफाह स्कुलमा रहेको आरक्षण शिविरमा भएको आक्रमणमा यसअघि नै ५ जनाको ज्यान गइसकेको थियो । 

यसैबीच इजरायली सेनाले उसको १६२ औँ डिभिजनले लगातार उत्तरी गाजाको जाबालियमा आक्रमण गर्दै दर्जनौँ आतंकवादीलाई विस्थापित गरेको तथा उनीहरूको युद्धका लागि राखिएको हतियार नष्ट गरिएको दाबी गरेको छ । इजरायली सेनाले नहाल ब्रिगेडले दक्षिणमा रहेको रफाहामा आक्रमण जारी राखेको जनाएको छ। 

इजरायली एयर फोर्सले गएको २४ घण्टामा गाजा र लेबनानका कुल ५० वटा आतङ्कवादी केन्द्रमा आक्रमण गरेको जनाएको छ । केही मिनेट अघिको समाचार अनुसार गाजाको बेत लाहिएमा भएको इजरायली आक्रमणमा १ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १२ : २७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’