सरकार ढल्दैन, जनताको अवस्था फेरिने गरि काम गरिरहेको छ : प्रधानमन्त्री « Khabarhub

सरकार ढल्दैन, जनताको अवस्था फेरिने गरि काम गरिरहेको छ : प्रधानमन्त्री


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

झापा-  प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा नम्बर ४ र ५ मा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गरेका छन् ।

साविक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि भोग्दै आएका थिए ।

सरकारले गठन आदेशबाट समिति बनाई समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु गरिएको हो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि जवाफ मिल्ने गरी संयुक्त सरकारले काम गरिरहेको बताए । उनले जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेले सरकार ढल्न लाग्यो भनेर हल्ला फैल्याए पनि काङ्ग्रेस र एमालेबीचको सहमति अनुसार अबको १८ महिनापछि शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने पुनः स्मरण गराए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : ३९ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको