टुप्पी (शिखा) किन राखिन्छ ? « Khabarhub

टुप्पी (शिखा) किन राखिन्छ ?


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

टुप्पीका बारेमा हामी सबैलाई थाहा नै छ । हिन्दु धर्म मान्ने पुरुषहरूले विशेष गरी टुप्पी राख्ने गर्छन् ।

कपाल काट्दा टाउकोको बीच अथवा केन्द्र भागमा थोरै कपाल राख्नुलाई बोलीचालीको भाषामा  टुप्पी भन्ने गरिन्छ ।

यसैगरी संस्कृत भाषामा  टुप्पीलाई शिखा भन्ने गरिन्छ । टुप्पीलाई ऋषिमुनिहरूले ‘शिखा’ नाम दिएका छन् ।

पछिल्लो समय टुप्पी राख्ने चलन बिस्तारै हराउँदै गएको छ ।

धार्मिक शास्त्रहरूमा टुप्पीलाई निकै महत्व दिइन्छ । टुप्पी काट्नुलाई शिर काट्नु बराबर पनि मानिएको छ ।

स्वास्थ्य विज्ञानअनुसार पनि टुप्पीमा मस्तिष्कको केन्द्र हुन्छ जसले शरीर, बुद्धि र मनोकांक्षा यही ठाउँबाट नियन्त्रित हुन्छन् भनिएको छ ।

शास्त्रअनुसार  टुप्पीले ज्ञान शक्तिलाई बढाउन मद्दत गर्छ । जुन ठाउँमा टुप्पी राखिन्छ त्यसको वरपर बुद्धिचक्र, ब्रह्मरन्ध्र र सहस्रदल पथ वा ब्रह्माको अधिष्ठान रहेका हुन्छन् ।

शास्त्रअनुसार विभिन्न प्रकारका ध्यान गर्दा शिखा छोएर मात्रै गरिन्छ ।

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : ३१ बजे

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले