काठमाडौंबाट धनगढीका लागि उडेका विमान सुर्खेतमा अवतरण « Khabarhub

काठमाडौंबाट धनगढीका लागि उडेका विमान सुर्खेतमा अवतरण


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट धनगढीका लागि उडेका विमान सुर्खेतमा अवतरण गरिएको छ।

बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएपछि काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध र श्री एयरको विमान सुर्खेतमा अवतरण गरिएको हो। 

१० बजेतिर धनगढीमा अवतरण गर्ने समय भए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेतमा आकस्मिक अवतरण भएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

मौसमी खराबीका कारण ती जहाजहरु धनगढीमा अवतरण हुन नसकेर सुर्खेतमा आकस्मिक अवतरण गरिएको हो । 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : ४५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार ३२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक विश्वकप फाइनलमा

काठमाडौँ- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको