सन्दीपको तर्फबाट ४ कानुन व्यवसायीले बहस गर्ने, पूर्ण फैसला आजै « Khabarhub

सन्दीपको तर्फबाट ४ कानुन व्यवसायीले बहस गर्ने, पूर्ण फैसला आजै


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिदैछ ।

काठमाडौं जिल्ला अदालतले आज लामिछानेविरुद्ध सजाय तोक्नेछन् । अहिले पीडितका तर्फबाट सरकारी वकिलहरुले बहस गर्दैछन् ।

उनीहरुको बहस सकिएपछि लामिछानेको तर्फबाट चार कानुन व्यवसायिले बहस गर्ने अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

पन्थीका अनुसार आजै पूर्ण फैसला आउनेछ । गत पुस १३ गते न्यायाधीश शिषिरराज ढकालको इजालासले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १ : ३८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्