नेपालको पहिलो विकेट गुम्यो, अनिल साहको विस्फोटक ब्याटिङ « Khabarhub

नेपालको पहिलो विकेट गुम्यो, अनिल साहको विस्फोटक ब्याटिङ


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालको पहिलो विकेट गुमेको छ । खेलको ४ ओभर ५ बलमा आशिफ शेख आउट भए । आशिफको स्थानमा अहिले  कप्तान रोहित पौडेल क्रिजमा आएका छन् ।

१६ बलको सामना गरेका उनले १० रनमात्र बनाए । अर्का ओपनर अनिल साहले भने विस्फोटक ब्याटिङ गरिरहेका छन् । उनले केबल १३ बलमा ४३ रन बनाइसकेका छन् ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ । पाचौँ ओभरमा नेपालले एक विकेट गुमाएर ५५ रन बनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  २ : ०३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको