नेपालको १ सय रन पूरा | Khabarhub Khabarhub

नेपालको १ सय रन पूरा


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालको १ सय रन पूरा भएको छ ।

टीयू मैदानमा जारी खेलमा अहिले नेपालले क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलको १९ ओभर २ बलमा नेपालको १ सय रन पूरा भएको हो ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  २ : ४५ बजे

आज साउनको पहिलो सोमबार : पशुपतिमा भक्तजनको भीड, यस्तो छ महिमा

काठमाडौं – आज २०८१ साल साउन ७ गते सोमबार तदनुसार

आज २०८१ साल साउन ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन ७ गते सोमबार तदनुसार

बङ्गलादेशबाट आज मात्र ४२० नेपाली विद्यार्थी फर्किए

काठमाडौं – बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका

पाकिस्तानमा पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं – आर्थिक समस्यामा रहेको पाकिस्तानले पेट्रोलियम पदार्थको मूल्य बढाएको

बेनी–दरवाङ सडक १० दिनपछि सञ्चालनमा

म्याग्दी – म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी