स्पेनिस ला लिग : ओसासुनामाथि जिरोनाको जित « Khabarhub

स्पेनिस ला लिग : ओसासुनामाथि जिरोनाको जित


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोनाले जित निकालेको छ । आज बिहान सकिएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै जिरोनाले जित निकालेको हो ।

जिरोनाका लागि क्रिस्टियन पोर्टुसाभिओले एक–एक गोल गरेका थिए । पोर्टुले १३औँ तथा साभिओले ८६औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै जिरोना २८ खेलबाट  ६२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको ओसासुना ३६ अंकसहित १०औँ स्थानमा छ ।

शीर्षस्थानमा रहेको रियल मड्रिडको २७ खेलबाट ६६ अंक छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ७ : ११ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका