सदनमा शालीन र सशक्तरुपमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देश « Khabarhub

सदनमा शालीन र सशक्तरुपमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देश


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद्को बर्खे अधिवेशनमा शालीन र सशक्तरुपमा प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देश गरेका छन्  ।

अधिवेशन सुरु हुनुअघि नयाँ बानेश्वरमा भएको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सामान्य अवस्थामा शालीन र आवश्यक पर्दा सशक्त हुनुपर्ने गरी सक्रिय रहन निर्देशन दिएका हुन् ।

उनले सहकारी समस्याका विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको संसदीय छानबिनको विषय आवश्यक नभएको दाबी गरे ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ०८ बजे

लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आवश्यक : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

विराटनगरविरुद्ध काठमाडौंको ब्याटिङ संकटतिर, १३ रन जोड्दा ३ विकेटको क्षति

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार जारी दोस्रो

व्यावसायिक पशुपालनप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

गुल्मी– व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान पुनःपशुपालनमा

७ रन जोड्दा काठमाडौंले गुमायो २ विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत शनिबारको दोस्रो

रनको खाता नखोली काठमाडौंका ओपनर आकाश पहिलो ओभरमै आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा