मधेश आन्दोलन नभएको भए संघीयता आउने थिएन : उपेन्द्र यादव « Khabarhub

मधेश आन्दोलन नभएको भए संघीयता आउने थिएन : उपेन्द्र यादव


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपालमा संघीयता र गणतन्त्र स्थापन गर्न मधेश आन्दोलनको महत्वपूर्ण भूमिका भएको बताएका छन् ।

जसपा नेपालको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै यादवले मधेश आन्दोलन नभएको भए नेपालमा संघीयता र गणतन्त्र नआउने दाबी गरेका हुन् ।

उनले भने, ‘मधेश आन्दोलन नभएको भए नेपालमा संघीयता र गणतन्त्र आउने थिएन । आन्दोलनको बलबाट धेरै महत्वपूर्ण उपलब्धी हात पारेका छौं । अब सडक र सदनमा सँगसँगै सघर्ष गरि प्राप्त उपलब्धीको संरक्षण गर्नुपर्छ ।’

साथै उनले दुईतिहाइभन्दा बढी सीमान्तकृत समुदायका समस्यालाई राज्यले वेवास्ता गरेको बताए । देशलाई विकास र समाजवादतर्फ अग्रसर गराउन सीमात्तकृत समुदायलाई सरकारले प्राथामिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ९ : २२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग