मोदीले तोके नयाँ मन्त्रीहरूको जिम्मेवारी « Khabarhub

मोदीले तोके नयाँ मन्त्रीहरूको जिम्मेवारी


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ मन्त्रिपरिषद्का मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गरेका छन् । आइतबार सपथ लिएका मोदीले सोमबार मन्त्रीहरुको जिम्मेवारी टुंगो लगाएका हुन् ।

जसअनुसार गृह मन्त्रालयको जिम्मेवारी अमित शाहलाई दिइएको छ । राजनाथ सिंहले रक्षा मन्त्रालय सम्हाल्ने भएका छन् ।

यस्तै एस जयशंकरलाई विदेश मन्त्रीको जिम्मेवारी दिइएको छ, भने सडक यातायात मन्त्रीको जिम्मेवारी नितिन गडकरी पाएका छन् ।

हेर्नुहाेस् नयाँ मन्त्रीहरूकाे सूची

  • अमित शाह: गृह र सहयोग
  • राजनाथ सिंह: रक्षा
  • नितिन गडकरी: सडक यातायात र राजमार्ग
  • जगत प्रकाश नड्डा: स्वास्थ्य, रसायन र उर्वरक
  • शिवराज सिंह चौहान: कृषि र ग्रामीण विकास
  • निर्मला सीतारमणस् वित्त र कर्पोरेट मामिला
  • एस जयशंकर: विदेश
  • मनोहर लाल: आवास र सहरी मामिला र ऊर्जा
  • एचडी कुमारस्वामी: भारी उद्योग र इस्पात
  • पियुष गोयल: वाणिज्य र उद्योग
  • धर्मेन्द्र प्रधान: शिक्षा
  • जीतनराम मांझी: लघु, साना तथा मझौला उद्योग मन्त्रालय
  • राजीव रञ्जन सिंह उर्फ ​​ललन सिंह: पञ्चायती राज, मत्स्यपालन, पशुपालन र दुग्ध व्यवसाय
  • सर्वानन्द सोनोवाल: बन्दरगाह, ढुवानी र जलमार्ग
  • डा वीरेन्द्र कुमार: सामाजिक न्याय र अधिकारिता
  • किंजरापु राममोहन नायडु: नागरिक उड्डयन
  • प्रल्हाद जोशी: उपभोक्ता मामिला, खाद्य, सार्वजनिक वितरण, नयाँ र नवीकरणीय ऊर्जा
  • जुआल ओराओं: आदिवासी मामिला
  • गिरिराज सिंह: कपडा
  • अश्विनी वैष्णव : रेलवे, सूचना र प्रसारण, इलेक्ट्रोनिक्स र सूचना प्रविधि
  • ज्योतिरादित्य सिंधिया: सञ्चार, उत्तरपूर्व विकास
  • भूपेन्द्र यादव: वातावरण, वन र जलवायु परिवर्तन
  • गजेन्द्र सिंह शेखावत: संस्कृति र पर्यटन
  • अन्नपूर्ण देवी : महिला तथा बाल विकास
  • किरेन रिजिजु: संसदीय मामिला र अल्पसंख्यक मामिला
  • हरदीप सिंह पुरी: पेट्रोलियम र प्राकृतिक ग्यास
  • मनसुख मण्डवीय: श्रम तथा रोजगार, युवा तथा खेलकुद मामिला
  • जी किशन रेड्डी: कोइला र खनन
  • सीआर पाटिल: जल शक्ति

याे पनि…

मोदीसँगै ११ दलका ७२ मन्त्रीले लिए शपथ

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १० : ५० बजे

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य–कर घोषणा

एजेन्सी– चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 

एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ ।

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको