ताप्लेजुङमा ४.४ रेक्टरस्केलको भूकम्प « Khabarhub

 ताप्लेजुङमा ४.४ रेक्टरस्केलको भूकम्प


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको  तापेथोक केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर गएराति १ बजेर ४६ मिनेटमा चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको ताप्लेजुङसँगै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ७ : ५१ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको