नेप्से १३ अंकले घट्दा कारोबार ७ अर्ब माथि   | Khabarhub Khabarhub

नेप्से १३ अंकले घट्दा कारोबार ७ अर्ब माथि  


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल स्टक एक्सचेन्ज –(नेप्से) मंगलबार १३.०९ अंकले घटेको छ । नेप्से ०.४९ प्रतिशतले घटेर २६३२.९४ विन्दुमा आएको छ । 

मंगलबार ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार बराबरको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर किनबेच भएको छ । 

आज नेप्से घट्दा ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज १३ वटा समूहमध्ये होटल एण्ड टुरिज बराबरको भएको छ भने ट्रेडिङ समूह ०.७९ प्रतिशतले बढेर ३ हजार ७२८.६० विन्दुमा आएको छ । 

त्यस्तै वाणिज्य बैंक ०.११ प्रतिशतले, विकास बैंक ०.६९ प्रतिशतले, फाइनान्स ०.९९ प्रतिशतले, हाइड्रो ०.७१ प्रतिशतले, लगानी ०.५३ प्रतिशतले, जीवन बीमा ०.७६ प्रतिशतले, उत्पादन ०.६८ प्रतिशतले, लघुवित्त ०.९१ प्रतिशतले, म्युचुअल फण्ड ०.३० प्रतिशतले निर्जीवन बीमा ०.४० प्रतिशतले र अन्य समूह ०.४४ प्रतिशतले घटेको छ । 

आज ३२८ वटा कम्पनीको शेयर ९३ हजार ४५९ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ३ : २६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका